हामी सानो हुँदाखेरि सङै खेलेका साथीहरु आज कहाँ गए होलान् ,के गर्दै होलान् ,ती यादगार दिनहरु सम्झिन्छन कि सम्झिदैनन् होलान् ..केहि थाहा छैन.।आजका भाइबहिनीहरु पनि यस्तो खेल खेल्छ्न होला त??
यो भिडियो हेर्दै हुनुन्छ भने आफ्नो प्रिय साथी समक्ष सेयर गरेर आफ्नो पुराना दिनहरु सम्झनुहोस्
This video is mostly related to kids born in the late 90s and early 2000s.
नेपाली कार्टुन Nepali cartoon
#school #nepalicartoons #squidgame